काठमाडौं ४ माघ । धनुषामा कारको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ। क्षिरेश्वरनाथ नगरपालिका ७ स्थित सडकमा ज ८ प ३६१५ नम्बरको मोटरसाइकललाई बा १३ च ९२९२ नम्बरको कारले शुक्रबार बिहान ठक्कर दिएको हो। प्रहरीका अनुसार कारको ठक्करबाट मोटरसाइकल चालक मिथिला नगरपालिका २ राघोपुरका २५ वर्षीय ...