काठमाडौं २९ पुस । अमेरिकाको लस एन्जलसमा भइरहेको आगलागीमा परी मृत्यु हुनेको संख्या २४ पुगेको छ। क्यालिफोर्नियाका मौसमविद्हरूले आगामी दिनमा तीव्र गतिमा हावा चल्ने चेतावनी दिएका छन्। जसका कारण आगलागी अझ भीषण हुने आशंका गरिएको छ। लस एन्जलस काउन्टीका स्वास्थ्य अधिकारीहरूले मृतकको संख्या २४ पुगेको ...