काठमाडौं २३ मंसिर । प्रतिनिधि सभाअन्तर्गत शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक आज आइतबार बस्दै छ। बैठक दिउँसो २ बजेका लागि बोलाइएको छ। बैठकमा विद्यालय शिक्षा विधेयक, २०८० मा दफाबार छलफल गर्ने कार्यसूची छ। यसैगरी आज राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिको बैठक पनि बस्दै छ। समितिले ...