काठमाडौं, ३० पुस । नेपाली कांग्रेस विभाजनको संघारमा पुगेको छ । पार्टी जोगाउन र विवाद मिलाउन भन्दै शीर्ष नेताहरु अन्तिम प्रयासमा जुटिरहेका छन् । गएराति अबेरसम्म भएको छलफलमा भने निष्कर्ष निस्कन सकेन ।हिजो दिउँसोदेखि रातिसम्म तीन चरणमा भएको छलफलले कुनै निष्कर्ष निकाल्न नसकेको छलफलमा सहभागी ...