काठमाडौं, २९ कात्तिक । बाघ, हात्ती र चितुवा लगायतका बन्यजन्तु सजिलै हेर्न सकिने भएकाले बाँकेको बैजनाथ गाउँपालिकास्थित गाभर भ्याली सामुदायिक होमस्टे आन्तरिक पर्यटकले गुल्जार बनेको छ। दशैं(तिहार जस्ता मुख्य चाडपर्व सकिएसँगै गाभर भ्यालीमा पर्यटकको चहलपहल बढ्दै गएको छ। गाभर भ्याली सामुदायिक होमस्टेका अध्यक्ष कृष्णलाल चौधरीका ...