सुशासनदेखि संविधान संशोधनसम्मको एजेन्डा काठमाडौं : प्रतिनिधिसभा निर्वाचन नजिकिँदै गर्दा नेपाली कांग्रेस ले आफ्नो चुनावी प्रतिज्ञापत्रमार्फत् ‘सुशासन, संरचनात्मक सुधार र पुस्तान्तरण’ को स्पष्ट सन्देश दिएको छ। विशेष महाधिवेशनपछि नयाँ नेतृत्वमा पुगेका सभापति गगनकुमार थापा ले भावी सभापतिको प्रश्नमा संक्षिप्त तर अर्थपूर्ण जवाफ दिए— “छोटो उत्तर दिउँ कि क्या हो ...