सोलुखुम्ब, १५ असार । जिलाको लिखुपिके गाउँपालिकामा नेकपा (माओवादी) केन्द्रले जित हात पारेको छ । मतगणनाअनुसार अध्यक्षमा केन्द्रका डम्बरबहादुर बस्नेतले ११३६ र उपाध्यक्षमा माओवादी केन्द्रकै प्रमिला बस्नेतले १०४२ मत ल्याई विजयी हुनुभएको हो । अध्यक्षका निकटम् प्रतिद्वन्दीमा नेपाली काँग्रेसका रामबहादुर बस्नेतले ७६० र उपाध्यक्षमा मिना ...