शर्माको यो यात्रा संघर्ष, यातना र परिवर्तनको कथा हो काठमाडौं, नेकपा (नेपाली कम्युनिष्ट पार्टी) ले आगामी प्रतिनिधिसभा निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर ६ बाट हिमाल शर्मालाई उम्मेदवार बनाएको छ। जनयुद्धका पूर्वलडाकु तथा क्रान्तिकारी विद्यार्थी संगठनका पूर्व इन्चार्ज शर्माको संघर्षपूर्ण जीवनीले युवा मतदातालाई आकर्षित गर्न सक्छ। उनको ...