झापा, ८ माघ – नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आज झापा निर्वाचन क्षेत्र नम्बर ५ का दक्षिणी भेगका कार्यकर्तासँग छुट्टाछुट्टै भेटघाट गर्दैछन्। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले झापा–५ बाट उम्मेदवारी दिएपछि ओली दबाबमा परेका छन्। यसैबीच ओलीले ...