काठमाण्डौ, ८ चैत्र । जनतालाई सुरक्षा दिने र मानव अधिकारको रक्षाका पक्षमा वकालत गर्ने नेपाल प्रहरीको अधिकारीहरु प्रहरी परिवारमै मानव अधिकारको पालना गर्दैनन् भने त्यस्ता प्रहरी अधिकारीबाट मानव अधिकारको कसरी अपेक्षा गर्ने ? कुरा काठमाण्डौको ठमेलको हो । मदिरा पिएर ट्याक्सी चालकसंग झगडा गरिरहेका एकजना ...