काठमाडौं, १८ पुस । आजबाट अंग्रेजी नयाँ वर्ष २०२३ सुरू भएको छ । नयाँ वर्षको स्वागतका लागि विश्वका विभिन्न मुलुकले विविध कार्यक्रम गरेका छन् । भूगोल र संस्कृति फरक भए पनि सबैले नयाँ वर्षलाई हर्सोल्लासका लागि बनाएका छन् । नेपालमा पनि विविध कार्यक्रम गरि नयाँ ...