काठमाडौं, २८ मंसिर । टुँडिखेललाई अतिक्रमणबाट जोगाउन भन्दै शुरु गरिएको ‘अकुपाई टुँडिखेल अभियान’अन्तर्गत शनिबार खुलामञ्च सफाइ गरिएको छ । महानगरपालिकाले खुलामञ्च खाली गराउन सक्रियता नदेखाएपछि जनताले नै डोजर लगाएर सम्माएका छन् । टुँडिखेल अतिक्रमणबाट जोगाउन शुरु भएको अभियानका अभियान्ताहरु शनिबार डोजर लगाएर सम्याउनुका साथै सरसफाइ ...