काठमाडौँ, ६ चैत । नेकपा (माओवादी) निकट अखिल क्रान्तिकारीले स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा ३७ वटा क्याम्पसमा विजयी हासिल गरेको छ । अखिल क्रान्तिकारीका पूर्वअध्यक्ष हिमाल शर्माका अनुसार आइतबार सम्पन्न भएको स्ववियु निर्वाचनमार्फत् अखिल क्रान्तिकारीले ३७ वटा क्याम्पसमा विजयी हासिल गरेको हो । आइतबार राति १० ...