ABC NEWS NEPAL | No.1 News channel of Nepal
७ श्रावण २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

स्ववियु निर्वाचनः अखिल क्रान्तिकारी ३७ वटा क्याम्पसमा विजयी (सूचीसहित)


एबीसी / संवाददाता
६ चैत्र २०७९, सोमबार   ८ : ३३   बजे

काठमाडौँ, ६ चैत । नेकपा (माओवादी) निकट अखिल क्रान्तिकारीले स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा ३७ वटा क्याम्पसमा विजयी हासिल गरेको छ ।

अखिल क्रान्तिकारीका पूर्वअध्यक्ष हिमाल शर्माका अनुसार आइतबार सम्पन्न भएको स्ववियु निर्वाचनमार्फत् अखिल क्रान्तिकारीले ३७ वटा क्याम्पसमा विजयी हासिल गरेको हो । आइतबार राति १० बजेसम्म आएको परिणाम अनुसार तल उल्लेखित क्याम्पसमा अखिल क्रान्तिकारीले विजय हासिल गरेको हो ।

आइतबार सम्पन्न निर्वाचन र यसअघि भएको निर्विरोध भएकासहित
१. सिन्जा बहुमुखी क्याम्पस सिन्जा, जुम्ला– सन्तोष आचार्य
२. स्यार्पु बहुमुखी क्याम्पस, रुकुम पश्चिम– किरण विश्वकर्मा
३. सानोभेरी शिक्षा क्याम्पस, रुकुम पश्चिम– वीरभान भण्डारी
४. सितल क्याम्पस चौरजाहारी, रुकुम पश्चिम– निराजन केसी
५. चतुर्देव हिसुपु क्याम्पस रातापानी, मुगु– मनसुर कार्की
६. बन्गाड क्याम्पस, सल्यान– अजय बिष्ट
७. फारुला बहुमुखी क्याम्पस दार्मा, सल्यान– वरुण न्यौपाने
८. लिकु संयुक्त क्याम्पस, डोल्पा– रनचन्द्र शाही
९. जाजरकोट छेडागाड जनज्ञानकुञ्ज क्याम्पस, जाजरकोट– जागेश्वर थापा
१०. गुराँस बहुमुखी क्याम्पस, बर्दिया– सन्जोग श्रेष्ठ
११. चन्द्रकोट बहुमुखि क्याम्पस चन्द्रकोट, गुल्मी– प्रभा पौडेल
१२. मरिण बहुमुखी क्याम्पस, सिन्धुली– विज्ञान दोर्जे बल
१३. सुनकोसी क्याम्पस, सिन्धुली– विनिता न्यौपाने
१४. शिद्धज्योति शिक्षा क्याम्पस, सिन्धुली– गोविन्द पहाडी
१५. गोरखा क्याम्पस, गोरखा– विष्णु पाण्डे
१६. कंकलिङ क्याम्पस, सिन्धुपाल्चोक– लक्ष्मण घिसिङ
१७. चौतारा बहुमुखी क्याम्पस, सिन्धुपाल्चोक– अमृत श्रेष्ठ
१८. नेत्रावती सामुदायिक बहुमुखी क्याम्पस, धादिङ– सीता निमल्सिना
१९. पालुङ बहुमुखी क्याम्पस– पुष्कल श्रेष्ठ
२०. रवि क्याम्पस,पाचथर– चन्द्रहाङ लावती
२१. सहयोगी बहुमुखी क्याम्पस (काठमाडौं– प्रदीप श्रेष्ठ
२२. जनकल्याण बहुमुखी क्याम्पस सल्यान– एकराज ओली
२३. पद्मोदय क्याम्पस दाङ— विष्णु गोराथोकी
२४. झिमरुक बहुमुखी क्याम्पस प्युठान– नरेश पुनमगर
२५. सिस्ने शिक्षा क्याम्प रुकुम पूर्व– जयमान बुढा मगर
२६. गुल्मीको जनज्योति बहुमुखी क्याम्पस– जीवन पौडेल
२७. सोलुखुम्बु विपि कोईराला संस्कृत क्याम्पस– मोहन बस्नेत
२८. नुवाकोट कुमरी नमुना बहुमुखी क्याम्पस– सिर्जना न्यौपाने
२९. भाषा क्याम्पस धनकुटा– सरोज थापा
३०. बौद्ध बहुमुखी क्याम्पस, काठमाडौं– जीवन तिरुवा
३१. मार्क ईन्टरनेशनल क्याम्पस दाङ– समिरजंग मल्ल
३२. सिम्रुतु क्याम्पस रुकुम– निर्मला बुढाथोकी
३३. दार्चुला गोकुलेश्वर बहुमुखी क्याम्पस गोकुले– नवीन बिष्ट
३४. गोरखा क्याम्पस (मोडेल कलेज) तुलसीपुर दाङ– नयमेसन चौधरी
३५. चन्द्रदोय बहुमुखी क्याम्पस ,धादिङ– संन्जित सुवेदी
३६. जय बागेश्वरी बहुमुखी क्याम्पस,धादिङ– नबराज
३७. आँबु खैरेनी क्यामपस तनहुँ– निशान मगर

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

पुष्पलालको जन्मथलोमा मनाइयो स्मृति दिवस

बेइजिङ जाँदैछन् रवि लामिछाने, उच्च तहमा भेटको तयारी

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

पुष्पलालको जन्मथलोमा मनाइयो स्मृति दिवस

गणतन्त्रका उपलब्धिमाथि योजनाबद्ध रूपमा झूटो प्रचार भइरहेको छ :प्रचण्ड

बेइजिङ जाँदैछन् रवि लामिछाने, उच्च तहमा भेटको तयारी

आज चिया उद्योगीहरुलाई भेट्दै प्रधानमन्त्री बालेन

शंकास्पद गतिविधिको आरोपमा काठमाडौं उपत्यकाबाट २४ घण्टामा १६९ जना पक्राउ

नास्पाती बोकेको गाडीमा ६५२ किलो गाँजा, ३ जना पक्राउ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu