काठमाडौं, ७ असार । प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकार गठन भएको झण्डै तीन महिना पुग्न लाग्दा सरकारको कार्यशैली, संसदीय अभ्यासप्रतिको दृष्टिकोण र राजनीतिक दिशाबारे गम्भीर प्रश्नहरू उठ्न थालेका छन्। एबीसी टेलिभिजनको कार्यक्रम ‘आउटलुक’ मा प्रधानसम्पादक शुभ शंकर कंडेलसँग कुरा गर्दै राजनीतिक विश्लेषक तथा प्राध्यापक कृष्ण ...