काठमाडौँ, ४ फागुन । नेकपा (एमाले)निकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियू)को नयाँ नेतृत्वका लागि आज निर्वाचन हुँदै छ । आज बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म मतदानको समय तोकिएको छ । नयाँ नेतृत्वका लागि वर्तमान वरिष्ठ उपाध्यक्ष आरसी लामिछाने, उपाध्यक्ष मोती ...