काठमाडौँ, १ चैत । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)को नयाँ एकदिवसीय वरीयतामा नेपालले सुधार गरेको छ । आइसिसी क्रिकेट विश्वकप लिग–१ को पछिल्लो समय उत्कृष्ट प्रदर्शन गरेको नेपालले वरीयतामा १६औँ स्थानमा आइपुगेको हो । आइसिसीले मंगलबार जारी गरेको एकदिवसीयतर्फको वरीयतामा नेपाल १६औँ स्थानमा उक्लिएको हो । ...