काठमाडौं, १५ माघ । प्रधानमन्त्रीसमेत रहेका नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष केपी शर्मा ओलीले नेकपा केन्द्रीय कमिटीको बैठकमा सरकारले गरेका कामको फेहरिस्त प्रस्तुत गर्नुभएको छ । उहाले “विधिको शासनमा नेपाल माथि उक्लिएको बताउनुभयो । उहाले भन्नुभयो भ्रष्टाचार र पारदर्शीता विश्व सूचकमा गतवर्षभन्दा माथि उठेको छ । ...