ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अन्तर्राष्ट्रिय मानकमा कम्युनिष्ट सरकारले माइनस जान दिएको छैन – प्रधानमन्त्री


एबीसी न्यूज
१५ माघ २०७६, बुधबार   १ : ०४   बजे

काठमाडौं, १५ माघ ।  प्रधानमन्त्रीसमेत रहेका नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष केपी शर्मा ओलीले नेकपा केन्द्रीय कमिटीको बैठकमा सरकारले गरेका कामको फेहरिस्त प्रस्तुत गर्नुभएको छ ।

उहाले “विधिको शासनमा नेपाल माथि उक्लिएको बताउनुभयो । उहाले भन्नुभयो भ्रष्टाचार र पारदर्शीता विश्व सूचकमा गतवर्षभन्दा माथि उठेको छ । अन्तर्राष्ट्रिय मानकमा कम्युनिष्ट सरकारले माइनस जान दिएको छैन । सबै प्लस छ ।” उहाले गणतन्त्र स्थापनापछि आर्थिक वृद्धिदर दशवर्ष लगातार ४ प्रतिशत थियो भने अहिले ६ प्रतिशत भन्दा बढी रहेको स्पष्ट पार्नुभयो ।

उहाले भन्नभयो “इकोनोमिष्ट पत्रिकाले विश्वका दशवटा उच्च आर्थिक वृद्धि भएका मुलुकको सूचीमा नेपाललाई पनि राखेको छ । हामीले हाम्रो मुखपत्रमा छापेको होइन, इकोनोमिष्टले छापेको हो ।” अहिलेको सरकार गठनपछि लगातार दुईवर्षमा वैदेशीक लगानीको प्रतिवद्धता १०५ प्रतिशतले बढेको समेत प्रस्तुत गर्नुभयो । व्यापार घाटा कम भएको भारतसँगको निर्भर कम हुँदै गएको तथ्य उहाले पेस गर्नुभएको छ ।

उहाले भन्नुभयो “पानीजहाजका लागि कार्यालय खोलेका छौं,” “नारायणी नदीमा क्रुज सञ्चालनका लागि सफल परीक्षण पनि भइसकेको छ । पुल बनिरहेका छन् । आफ्नो अगाडिको पुल हेरेर सरकारले यही एउटा मात्रै त हो नि बनाएको भनेर आलोचना गर्न मिल्दैन ।”

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

पहिलो हाफमा अल्जेरियाविरूद्ध जोर्डनलाई १-० को अग्रता

गोल र नेतृत्व दुवैमा अब्बल एम्बाप्पे, विश्वकप २०२६ को गोल्डेन बुटको दाबेदार

सम्बन्धित

नवलपुरमा ईभी हाइस दुर्घटना, आठ जना घाइते

भक्तपुरमा एक युवकको हत्या: तीन जना पक्राउ

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group