एजेन्सी, १७ माघ । कोरोना भाइरसको संक्रमण रोकथामका लागि अमेरिकाले लगाएको राष्ट्रिय आपतकाल आगामी मे ११ देखि अन्त्य गर्ने भएको छ । अमेरिकी राष्ट्रपति जो बाइडेनले सोमबार कंग्रेसलाई दिएको जानकारीअनुसार आगामी ११ मेबाट तीन वर्षदेखि देशमा जारी कोभिड–१९ रोकथामका लागि लगाइएका दुई वटा आपतकाल अन्त्य ...