जापान, १९ फागुन । अर्घाखाँची समाज जापानले ब्लड क्यान्सर पीडीत मिना पन्थीलाई आर्थिक सहयोग गरेको छ । अर्घाखाँची मालारानी गाउपालीका ९ गोखुङ्गा निवासी १८ वर्षीय पन्थीलाई उपचारको लागी नगद १ लाख ७० हजार सहयोग गरेको हो ।समाजका सल्लाहकार दिपक थापाले शनिबार काठमान्डौको सिभिल अस्पतालमा पुगी ...