काठमाडौं, २९ पुस । देशमा लगानीमैत्री वातावरणको निर्माण भईरहेको उद्योग मन्त्रालयले दाबी गरिरहेको छ । लगानी, उद्योग र व्यवसायका लागि उपयुक्त वातावरण बनेस“गै यसविषयमा तीव्र रुपमा बहसहरु पनि भईरहेका छन् । अर्थमन्त्री डाक्टर युवराज खतिवडाले समावेशी साझा आर्थिक विकासमा जोड दिदै साना, मझौला तथा लघु ...