काठमाडौँ, २९ फागुन । आइसिसी विश्व कप क्रिकेट लिग–२ अन्तर्गत त्रिदेशीय एकदिवसीय शृङ्खलामा पपुवा न्युगिनी (पिएनजी)सँगको खेलमा नेपालले पहिले बलिङ गर्ने भएको छ । त्रिवि क्रिकेट मैदानमा नेपालले टस जितेर पहिले बलिङ् गर्ने निर्णय गरेको हो । आजको खेलमा नेपालले टोलीमा एक परिवर्तन गरेको छ ...