काठमाडौँ, १५ फागुन । आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक एकदिवसीय सिरिजअन्तर्गत नेपालले पहिलो खेल पपुवा न्युगिनीसँग सोमबार खेल्दै छ । त्रिकोणात्मक एकदिवसीय सिरिज सोमबारदेखि दुबइ इन्टरनेसलनल क्रिकेट स्टेडियममा हुने खेलमा नेपाल पपुवा न्युगिनीसँग प्रतिस्पर्धा गर्न लागेको हो । यसै साता स्कटल्यान्ड र नामिबियाविरुद्ध त्रिकोणात्मक एकदिवसीय श्रृंखला सबै ...