काठमाडौं, १९ भदौ । आगामी प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवार सिफारिश गर्ने क्रम चलिरहेको छ। सबै राजनीतिक दलका निर्वाचन क्षेत्रीय तथा जिल्ला समितिले धमाधम उम्मेदवार सिफारिश गरिरहेका छन्। नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) ले भदौ २२ गतेभित्र उम्मेदवार सिफारिश ...