काठमाडौं, १३ माघ । ६८ औं अन्तराष्ट्रिय भन्सार दिवस नेपालमा पनि मनाइएको छ । दिवसको अवसरमा अन्तराष्ट्रिय व्यापार प्रवद्र्धन र सहजिकरण गर्दै भन्सार प्रसासनमा आधुनिकरणमा जोड दिइएको छ । अबका दिनमा भन्सारलाई व्यापार मैत्रीको साथै भन्सार प्रणालीलाई छिटो छरितो बनाउनु पर्नेमा उद्योगी एवं सरोकारवाला निकायले ...