काठमाडौँ, २१ फागुन । आम जनता पार्टीले राष्ट्रपति निर्वाचनमा उम्मेदवारी दिएका नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई समर्थन गरेको छ । आजपा प्रवक्ता चन्द्र भूषण साहले पौडेलको उम्मेदवारीलाई समर्थन गर्दै उनलाई मतदान गर्ने बताएका हुन् । ‘राष्ट्रिय एकताको साझा प्रतीक बनी देश र जनताको सर्वोपरि ...