काठमाडौं, ६ असार । इजरायल र हिज्बुल्लाह समूह ‘युद्धविरामका लागि सहमत’ भएका छन् । अमेरिका र इरानबीच भएको सहमतिलाई लेबनानमा जारी द्वन्द्वले नकारात्मक असर पार्न सक्ने चिन्ताबीच दुई पक्षबीच हिजो सहमति भएको बीबीसीले जनाएको छ । एक अमेरिकी वरिष्ठ अधिकारीले इजरायल र लेबनानको हिज्बुल्लाह समूह ...