काठमाडौँ, ५ फागुन । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीको उपाध्यक्षमा उद्धव पौडेललाई मनोनीत गरेका छन् । अध्यक्ष लिङ्देनले पार्टीको विधानअनुसार पौडेललाई सो पदमा मनोनीत गरेको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए । यसअघि केन्द्रीय कार्य सम्पादन समिति सदस्यको जिम्मेवारीमा रहेका पौडेलले पार्टीको संगठन ...