काठमाडौं, २३ मंसिर । प्रतिनिधिसभा सदस्य, प्रदेशसभा सदस्य र स्थानीय तहको मङ्सिर १४ गते सम्पन्न निर्वाचनको परिणामले मुलुुकको राजनीति सङ्लिँदै गएको सङ्केत गरेको छ । मतपरिणाम सार्वजनिक भएसँगै राजनीतिक वृत्तबाट विभिन्न टीकाटिप्पणी र दृष्टिकोण सार्वजनिक भए पनि विजयी उम्मेदवार, निकटतम प्रतिद्वन्द्वी र अन्य राजनीतिक दलले ...