काठमाडौं । चट्याङबाट मंगलबार एकै दिनमा ७ जनाको मृत्यु भएको छ । गृह मन्त्रालयत मातहतको राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार मंगलबार मात्रै चट्याङबाटै ३ जना घाइतेसमेत भएका छन् ।प्राधिकरणका अनुसार पर्सा, धादिङ, रुपन्देही, नवलपरासी, बाँके, बाग्लुङ र कैलालीमा चट्याङ् लागेर ७ जनाको ...