काठमाडौं, २५ भदौ । विश्वभर महामारीको रुपमा फैलिएको नोवेल कोरोना भाइरस (कोभिड–१९)ले – भारतमा संक्रमणमा नयाँ रेकर्ड कायम गरेको छ । पछिल्लो समय भारतमा कोरोना संक्रमितको संख्या तिव्र गतिमा बढ्दै गएको छ । पछिल्लो २४ घण्टामा ९५ हजारभन्दा बढीमा संक्रमण देखिएको छ । यसअघि सोमबार ...