काठमाडौं, २९ मंसिर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी समितिको बैठक एक वर्षपछि आइतबार बस्दैछ । बैठक पार्टी कार्यालय धुम्बाराहीमा दिउँसो १ बजेका लागि बोलाइएको नेकपाले जनाएको छ । बैठकले एक वर्षको बीचमा सचिवालयले गरेको संगठनात्मक निर्णय अनुमोदन गर्ने, राजनीतिक प्रतिवेदनअनुसार विधानको प्रस्तावना संशोधन ...