काठमाडौँ, ११ चैत । एनआइसी एसिया बैंकको कार्डसम्बन्धी सम्पुर्ण कारोबार दुई दिन अवरुद्ध हुने भएको छ । बैंकले जारी गरेको विज्ञप्ति अनुसार शुक्रबार रातिदेखि आइतबार राति १२ बजेसम्म बैंकको कार्डसम्बन्धी सम्पूर्ण कारोबार बन्द हुने जनाएको हो । ‘यस बैंकको कार्ड सेवा (डेबिट, क्रेडिट प्रिपेड)को स्विच ...