काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक होटल बसेरामा बस्ने भएको छ । पार्टी कार्यालय डुबानमा परेपछि बैठक होटल बसेरा हनुमानथानमा बिहान ११ बजेका लागि सारिएको हो । केन्द्रीय नेताहरूको कार्यविभाजन सम्बन्धमा निर्णय गर्न बैठक बस्न लागेको हो । गत असार २६ गते बसेको सचिवालय बैठकले ...