काठमाडौं, ४ जेठ । प्रधानमन्त्री बालेन शाहको तर्फबाट अर्थमन्त्री स्वर्णिम वाग्लेले सदनमा जवाफ दिने खोजेपछि विपक्षी दलले आपत्ति जनाएका छन् । प्रतिनिधि सभाको बैठकमा बोल्दै एमालेका सांसद गुरु बरालले मन्त्रालयसँग सम्बन्धित रहेर प्रधानमन्त्रीको निर्देशनमा समय तोक्ने र जवाफ दिने प्रबन्ध नियमावलीमा भए पनि त्यसले राम्रो ...