काठमाडौं ९ जेठ । नेकपा (एमाले) ले पार्टीका उपाध्यक्ष एवम् पूर्वअर्थमन्त्री विष्णु पौडेललाई सरकारले गैरन्यायिक ढङ्गले पक्राउ परेको भन्दै संसदमा सशक्त प्रतिवाद गर्ने बताएको छ ।पार्टी मुख्यालय च्यासलमा आज बसेको संसदीय दलको बैठकले सरकार तानाशाही, स्वेच्छाचारी तथा अधिनायकवादी प्रवृत्तितर्फ उन्मुख भएको निष्कर्ष निकालेको प्रमुख सचेतक ...