काठमाडौँ, २७ बैशाख । नेकपा(एमाले)का वरिष्ठ नेता झलनाथ खनाल कोरोना संक्रमणमुक्त हुनुभएको छ । हप्तदिन अघि कोरोना संक्रमणका कारण नर्भिक इन्टरनेशनल हस्पिटलमा भर्ना भएका खनालको आइतबारको पीसीआर रिपोर्ट नेगेटिभ आएको हो । खनालले सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो रिपोर्ट नेगेटिभ आएको र स्वास्थ्य सुधारोन्मुख अवस्थामा रहेको ...