काठमाडौं, २८ असार । भारतको मध्य प्रदेशस्थित मोरेना जिल्लाको अस्पतालले बालकलाई मृत घोषणा गरेपछि अस्पतालले शव लैजान एम्बुलेन्स उपलब्ध नगराएको भारत संन्चार माध्यम टाइम्स अफ इण्डियाले जनाएको छ । एम्बुलेन्स उपलब्ध नगराएपछि शव गाउसम्म पु¥याउने गाडीको खोजीमा बुबा भौतारिरहँदा ८ वर्षीय बालकले दुई वर्षीय मृत ...