ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ श्रावण २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

एम्बुलेन्सको प्रतीक्षामा मृत भाइ रुङेर बसेका ८ वर्षीय बालक


एबीसी / संवाददाता
२८ असार २०७९, मंगलबार   १२ : ४६   बजे

काठमाडौं, २८ असार । भारतको मध्य प्रदेशस्थित मोरेना जिल्लाको अस्पतालले बालकलाई मृत घोषणा गरेपछि अस्पतालले शव लैजान एम्बुलेन्स उपलब्ध नगराएको भारत संन्चार माध्यम टाइम्स अफ इण्डियाले जनाएको छ । एम्बुलेन्स उपलब्ध नगराएपछि शव गाउसम्म पु¥याउने गाडीको खोजीमा बुबा भौतारिरहँदा ८ वर्षीय बालकले दुई वर्षीय मृत भाइ रुङिरहेको एक ह्रृदयविदारक भिडियोले यतिखेर सामाजिक सञ्जालमा सबैको ध्यान तानेको छ । मृत बालकको परिवारको आर्थिक अवस्था मजबुत थिएन । रोगका कारण जिल्ला अस्पतालमा बालकको मृत्यु भएको हो ।

बुबाले एम्बुलेन्स मागे पनि जिल्ला अस्पतालका कर्मचारीले गाडी नपाएको भन्दै एम्बुलेन्सको व्यवस्थापन गर्न मानेनन् । सडकमा बालक शवलाई रुङेर बसेको देखेपछि बाटोमा हिड्ने बटुवाको ध्यान तानेको थियो । केही समयपश्चात् प्रहरी र केही सञ्चारकर्मी उक्त स्थानमा आएपछि प्रहरीले बालकको शव घर लैजान एम्बुलेन्सको व्यवस्था गरेको टाइम्स अफ इण्डियाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

सम्बन्धित

अमेरिका–इरानबीच सौहार्द वार्ता भइरहेको ट्रम्पको दाबी

युद्धरत इरान–युक्रेन तनाव बढ्यो, जवाफी कारबाही गर्ने तेहरानको चेतावनी

पाकिस्तानको सुरक्षा चौकीमा आत्मघाती हमला, १५ जनाको मृत्यु

अमेरिकाले भारत र चीनसहित ६० देशमाथि लगायो नयाँ भन्सार महसुल

अफगानिस्तान बाढी अपडेट: मृत्यु हुनेको संख्या ४० नाघ्यो, दर्जनौं नागरिक घाइते

अबदेखि जहाजमा आक्रमण भयो भने इरानमा बम हानिनेछः ट्रम्प

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu