काठमाडौँ, ८ फागुन । यस वर्षको एसइई परीक्षाको प्रश्नपत्र छपाइ सुरू भएको छ । राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयका परीक्षा नियन्त्रक विष्णुनारायण श्रेष्ठसहितको टोली शनिबार जनक शिक्षा सामग्री पुगेको थियो । त्यसलगत्तै आइतबारदेखि प्रश्नपत्र छपाइ सुरू भएको हो । नेपाली सेनासहित तीन सुरक्षा निकायको ...