काठमाडौँ, १८ वैशाख । एसिया कप पुग्ने लक्ष्यसहित एसिसी प्रिमियर कपको फाइनलमा आज नेपालले यएईसँग खेल्दै छ । एसिया कप खेल्न एक जितबाट टाढा रहेको नेपालले आज युएईको चुनौती पन्छाउनु पर्ने छ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा बिहान ९ बजेदेखि फाइनल खेल सुरू हुने ...