काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र प्रधानमन्त्री शेरबहादुर देउवाबीच ओली निवासमा भएको वार्ता सकिएको छ । दुई नेताबीच एक घण्टा कुराकानी भएको हो । भेटक्रममा प्रधानमन्त्री देउवाले एमालेले संसदमा गरिरहेको अवरोध अन्त्य गर्नु आग्रह गर्नुभएको थियो । प्रधानमन्त्रीका प्रेस संयोजक ...