इस्लामिक गणतन्त्र पाकिस्तान । नेपालको मित्रराष्ट्र । पाकिस्तानसँग नेपालको सधैंभर मैत्रिपूर्ण सम्बन्ध रहँदै आएको छ । भारतीय उपमहाद्वीपमा कुनै समय यौटै विशाल मुलुक रहेपनि वर्तमानको पाकिस्तान र भारतबीच भने शत्रुतापूर्ण सम्बन्ध रहिआएको छ । तर, धर्मका आधारमा देश विभाजन भए पनि धार्मिक भाइचाराको सम्बन्ध भने ...