काठमाडौं, २४ माघ । बालुवाटार क्षेत्रको सरकारी जग्गा व्यक्तिको नाममा गराउन भूमिका खेलेको अभियोगमा तत्कालीन ३ मन्त्रीसहित १ सय ७५ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधबार विशेष अदालतमा अभियोग पत्र दायर गरेको छ । सरकारी जग्गा व्यक्तिको नाममा बनाउन सहयोग प¥ुयाउने गरी नीतिगत निर्णय गर्ने ...