काठमाडौं, ७ चैत्त । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विदाको दिनमा समेत कार्यालयमा उपस्थित हुन र उपत्यका नछाड्न कर्मचारीलाई निर्देशन दिएको छ । स्वास्थ्य मन्त्रालयले काठमाडौंमा रहेका १८ वटा विभाग, अस्पताल तथा प्रयोगशालालाई पत्राचार गर्दै यस्तो निर्देशन दिएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका उपसचिब प्रमोद ...