काठमाडौं, ६ बैशाख । उदयपुरमा कोभिड–१९ को सङ्क्रमण देखिएका १२ जनाको र्यापिड डाइग्नोष्टिक टेष्ट आरडीटीमा कोरोना नभएको रिपोर्ट आएको पाइएको छ । त्रियुगा नगरपालिका वडा नं ३ भुल्केमा रहेको मस्जिदमा एक महिना अघि आइपुगेका १२ जना भारतीय र चारजना विराटनगरका सहित १६ जनाको र्यापिड टेस्ट ...