काठमाडौं, १९ असोज । नेपालमा कोरोना भाइरस (कोभिड—१९) बाट थप १९ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ महिला र १४ जना पुरुषको कोरोनाबाट मृत्यु भएको हो । काठमाडौंमा तीन महिलासहित ९ जनाको मृत्यु भएको छ । मन्त्रालयका अनुसार काठमाडौंमा ७६ ...