काठमाडौं, १३ भदौ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित नेताहरू शितल निवास पुगेका छन्।प्रधानमन्त्रीसमेत रहेका देउवा, कांग्रेस उपसभापति धनराज गुरूङ, महामन्त्री गगन थापा र सरकारका प्रवक्तासमेत रहेका सञ्चार मन्त्री ज्ञानेन्द्रबहादुर कार्की शितलनिवास पुगेका हुन्। उनीहरू सोमबार दिउँसो शितल निवास पुगेका छन्। ‘राष्ट्रपतिले भेट्न बोलाएपछि सभापतिसहित ...