काठमाडौं, २८ असार । काठमाडौंको थानकोटमा युवतीमाथि बलात्कार भएको छ । टिपरभित्र किशोरीमाथि १७ वर्षीया बालिका बलात्कार गरेको आरोपमा प्रहरीले टिपर चालकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा दोलखाको गौरीशंखर गाउँपालिका–८ का ३२ वर्षीय ज्ञानबहादुर नेपाली छन् । काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी दिनेशराज मैनालीका ...